
हलियाका पीडा : मुक्त भए तर उन्मुक्त भएनन्
बाजुरा : मुक्त हलियाका सवालबारे सरकारले बेवास्ता गरेको हलिया समुदायले बताएका छन् । मुक्त हलिया समुदायले खाद्य संकटका साथै विभिन्न समस्य भोगिरहेका भए पनि सरकार बेखबर बनेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीको गुनासो छ । जिल्ला हलिया मुक्ति समाज र बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ पिपलडालिका हलिया समुदायबीचको छलफलमा सरकार समुदायका मुद्दामा...