विवेकशील र साझा पार्टीको एकता भोलि, मिश्र र थापाको संयुक्त नेतृत्व

विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकताको घोषणा भोलि (बुधबार) हुने भएको छ । दुवै पार्टीका नेताहरु अहिले एकताको मोडालिटीबारे अन्तिम छलफलमा जुटिरहेका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी (वा दल) रहन सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *