ए मेरो हजुर-२ प्रिमियरमा कलाकारका पोज

नायिका झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-२’ को बिहीबार प्रिमियर गरिएको छ। काठमाडौँको कुमारी हलमा आयोजित प्रिमियर शोमा नेपाली चलचित्र जगतका चर्चित हस्तीहरुको उपस्थिति थियो। सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ र अम्बर सुवेदीको अभिनय रहेको ए मेरो हजुर-२ शुक्रबार देखि प्रदर्शनमा आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *