१ सय १६ वर्षीयद्वारा मतदान

काठमाडौं असोज २

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा १ सय १६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको गरेका छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र बाट प्राप्त जानकारी अनुसार उनले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि मतदान भइरहेको छ
अशोज २ गते, २०७४ – ११:२९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *