नौ डाँडा पारीमा केकी

अभिनेत्री केकी अधिकारी अभिनित एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टीका दाहालको शब्द तथा संगीत रहेको उक्त गीतमा आवाज भने आघा लामाको रहेको छ ।
केकीको जोडीका रुपमा उक्त म्यूजिक भिडियोमा दीपक परियारले अभिनय गरेका छन् ।
गीतमा गायक लामाकै संगीत संयोजन रहेको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीको छायांकन निर्देशन तथा सम्पादन रहेको छ ।
साप्ताहिक संवाददाता
यस्तो छ म्यूजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *