काठमाडौं । संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ । भूगोल र जनसंख्याको अनुपात नमिलाइएको भन्दै फोरमले प्रतिवेदन सच्याउन माग गरेको हो । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन बिभेदकारी र त्रुटीपूर्ण रहेको दाबी गरेका छन् । एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र

Leave a Reply