स्वागत छ माओवादी केन्द्रमा

समताखबर
  १६ भाद्र २०७४, शुक्रबार ०८:२९

कञ्चनपुरको बेलौरी नगरपालिका वडा न १० मा विभिन्न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रकी नेतृ बीना मगरले नवप्रवेशीलाई माला र अबीर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् ।

तस्वीर : वीना मगरको फेसबुकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *