
गोदाबरी नगरपालिका अत्तरियाका स्थानिय बासिन्दाहरुको लापरवाहीका कारण पशु चौपायाहरु सडकमा छोडिदा ट्राफिक ब्यवस्थापनमा ट्राफिक प्रहरीलाई निकै सास्ती हुने गरेको छ । मुख्य राजमार्गमा पशु चौपाया प्रसस्तै भेटिन्छन, जसले गर्दा यतायात ब्यवस्थापनमा निकै समस्या हुनुका साथै दुर्घटना हुने सम्भावना पनि बढ्दो छ ।
पशु चौपायाका कारण सवारी दुर्घटना हुन थालेपछि पशु चौपाया जथाभावि सडकमा नछोड्न ट्राफिक प्रहरीहरुले स्थानीयलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित २२ असोज २०७४, आइतबार
Leave a Reply