संसद्को अन्तिम दिन,फोटो सेसन संगै सकियो संसद

काठमाडौँ, २८ असोज । संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को आज अन्तिम दिन । संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउदै संसदको समसिमा सकिएको औपचारिक घोषण गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *