कैलालीका युवाले बनाए तीन पांग्रे गाडी

कैलाली,कार्तिक १३

तस्बिरः तिलकराज ओझा/रासस
कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगर निवासी तनमैय चौधरीले करिब रु। एक लाख दस हजारको लागतमा निर्माण गरेको (Ri Kit Cat)  नामक तीन पांग्रे गाडी आइतबार धनगढी बजारमा प्रदर्शन गरिएको छ ।

 

 

प्रकाशित १३ कार्तिक २०७४, सोमबार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *