दुर्गम गाउँको पीडा

दुर्गमको सास्ती : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

बागलुङ। बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ […]

रित्तिदै गाउँ

मृत्यु कुरेर बसेका गाउँ

बागलुङ । यो मर्दै गरेका गाउँका कथा हो। बसाइँ सराइका कारण रित्तिएका गाउँहरू । बनमाराले ढपक्कै ढाकिएका खेतीयोग्य जमिनहरूको कथा हो। वरपरका रुख बिरुवा बढेर छेकिन थालेको गाउँहरू । आफ्नै भूमिमा मृत्यु कुरेर बसेका बुढापाकाहरू मात्र बोकेर आफै मृत्युशय्या पुगेको गाउँको कथा । यो बागलुङका गाउँका कथा हो ।  युवा शक्ति विदेश र बालबालिका बजार […]

समाज

विप्लव नेतृत्वको पार्टी नेताको सम्पत्ति रोक्का गर्न ताकेता

  १९ मंसिर २०८०, मंगलवार १६:३६        समताखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित कार्यकर्ताको सम्पत्ति समेत रोक्का गरिदिएको छ। नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र...

सुदूरकी कान्छी सांसद गीता चौधरी

  २ पुष २०८०, सोमबार ०९:४०        समताखबर

कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने...

प्रदेश समाचार

1 2 3 4 5 6 7

अर्जुना राईको ‘रिसाउलान् सुन्दा कुरा’ सार्वजनिक (भिडियो सहित)

  २ पुष २०८०, सोमबार १०:०१        समताखबर

काठमाडौं । गायिका अर्जुना राईको आधुनिक गीत रिसाउलान् सुन्दा कुरा सार्वजनिक भएको छ । आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंकसन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो । गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ । बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो ।...

नलेखिएको कथा

डोजरले निम्त्याएको डिजास्टर

कालीबहादुर थापा हुम्ला । पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र...