गायक सन्तोष कालिकोटेको छट्पटि सार्वजनिक

काठमाडौँ,पुष ४,

गायक सन्तोष कालिकोटेको छट्पटि नामक पप गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

युवा पुस्ताको लागि तयार पारिएको माया प्रेमको यथार्थ तथा प्रेम बिछोडको पिडालाइ शब्द तथा सुमधुर आवाज मार्फत युवा पिडि माझ चर्चा कमाउदै गरेका गायक सन्तोष दुनियाको गल्लि कुनामा म त हराएको मान्छे भन्दै छटपटी युक्त गीतलाई युवा पुस्ताको रोजाइमा पार्दै गएका छन् ।

डम्बर हिङमाङको शब्द तथा संगीत रहेको यस गितमा गायक सन्तोष कालिकोटेको सुमधुर आवाज रहेको छ । निशान घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन्, भने राज, संजित तथा रोशनीले अभिनय गरेका छ । विकाश दाहालले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *