जान्नुहोस समलिंगीसँग हुने नौ स्वभाव

देब श्रेष्ठ
  ८ माघ २०७४, सोमबार ०९:३१

संसारका सबै पुरुषसंग २५ प्रतिशत भन्दा बढी महिलाको गुण हुन्छ अनि महिलासंग पुरुषको गुण । अलि कता बंसानुगत अनि हामी जन्मेर हुर्केको पारिबारिक वातावरणले हामीलाई समलिंगी हुन सहयोग गर्दछ । एउटा बच्चा जन्मजात समलिंगी हुदैन । तर उसले बाचेको परिस्थितिले अनि उसले बाल्यकालमा भोगेको भोगाइले उसलाई समलिंगी बनाउछ । ब्यक्तिलाइ समलिंगी बनाउन प्रकृतिको थोरै अनि हाम्रो घर परिवार समाज अनि संस्कारनै बढी जिम्मेवार हुन्छ ।

मानबिय संवेदनाको कुरा गर्दा समलिंगीलाई विभेद गर्नु नराम्रो हो । किन्नर, तेस्रोलिंगी र समलिंगी फरक कुरा हो । समलिंगीहरु अरु पुरुष सरह सन्तान जन्माउन सक्छ्न । आफ्नु केटी साथी, यौन साथी वा पत्निलाइ शारीरिक र भावानात्मक रुपमा सन्तुष्ट बनाउन सक्छ्न ।

समलिंगीसंग केही खास कुराहुन्छ जो अरु संग कम मात्र पाइन्छ

१. समलिंगीहरु उदार अनि फराकिलो स्वभावका हुन्छ्न ।

२. समलिंगीहरुसंग मातृत्व स्नेह हुन्छ छिटो दया देखाउछ्न, सहयोग गर्छन ।

३. केही केही लजालु हुन्छ भने केही केही अरुको ध्यान आफू प्रती केन्द्रित गर्न बोलक्कड हुन्छ्न ।

४. समलिंगीहरु आफू प्रती कम तर अरु प्रती बढी उत्तरदायी हुन्छन ।

५. समलिगीहरु अरुको बढी हेरचाह र स्याहार गर्ने स्वाभाब हुन्छ ।

६. समलिंगीहरु नृत्य, गायन, चित्रकला, कला अनि सुन्दरतामा पारखी हुन्छन ।

७. समलिंगीहरुको मन सफा अनि सुन्दर हुन्छ ।

८. समलिंगीहरु त्याग गर्न सक्छन । वीर अनि बफादार हुन्छन ।

९.समलिंगीहरु कोमल हुन्छन ।

बास्तबमा समलिंगी हुनु समस्या होइन यदि कोहि कसै आफु समलिंगी भएकै कारण आफुलाइ गलत सोच्नु हुन्छ फरक सोच्नु हुन्छ वा बेकार काम नलाग्ने सोच्नु हुन्छ भने त्यो गलत हो । आफ्नो सोचाइलाइ परिबर्तन गरेर समलिंगी अवस्थाको महसुसबाट बाहिर निस्कन सक्छौ । समलिंगी होइन पुरुष वा महिला लिंगी बन्न सक्छौ ।

(देब श्रेष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारको क्षेत्रमा कार्यरत छन्) पहिचानबाट

5 responses to “जान्नुहोस समलिंगीसँग हुने नौ स्वभाव”

  1. I’ve been exploring for a bit for any high quaality articls
    or weblog posts in this kind of area . Exploring in Yahoo I finally stumbled upon this website.
    Studying this info So i’m happy to convey that
    I’ve an incredibly excellent uncanny feeling I found out exactly what I needed.

    I such a lot no doubt will make cerdtain to do not
    omit this site and provides it a glance on a constant basis.

    https://www.intensedebate.com/people/celitime1978
    custom writing
    custom writing http://www.graszonline.pl/profile/3006958/curtisreyes137.html

  2. I’ve been exploring for a bit for any high quality
    articles or weblog posts in thks kind of area
    . Exploring in Yahoo I finally stumbled upon this website.
    Studying this info So i’m happy to convey that I’ve an incredibly excellent uncanny feeling I found out
    exactly what I needed. I sucfh a lot no doubt will make certain to do nnot omit this site and provides itt
    a glance on a constant basis.
    https://www.intensedebate.com/people/celitime1978
    custom writing
    custom writing https://www.intensedebate.com/people/celitime1978

  3. I believe what you typed made a lot of sense.
    But, what about this? suppose you added a little content?
    I mean, I don’t want to tell you how to run your website, however what if you
    added a title that makes people want more? I mean जान्नुहोस समलिंगीसँग हुने नौ स्वभाव – Samata Khabar is a little boring.
    You ought to glance at Yahoo’s home page and note how they create news titles to grab people interested.
    You might add a video or a related pic or two to get people
    interested about everything’ve got to say. In my opinion,
    it could bring your blog a little livelier.

  4. Excellent way of explaining, and good post to obtain data on the topic of
    my presentation subject matter, which i am going to deliver in institution of higher education.

  5. Thank you a lot for sharing this with all people you really recognise
    what you’re speaking approximately! Bookmarked. Please
    also talk over with my website =). We will have
    a link alternate arrangement between us

Leave a Reply

Your email address will not be published. Required fields are marked *