शेर साउँदको मन छुने गीत सार्बजनिक (भिडियो)

काठमाडौँ,फागुन १

वल्ड कभर मिडियाको प्रस्तुतीमा रहेको शेर साउदको डेउडा गीत जन्म्या भुमी बजारमा आएको छ ।

जुन गीतमा शेर साउदकै लय, शब्द, संगीत रहेको छ भने रेखा जोसीले स्वरमा साथ दिएकी छिन् । यस गीतको एरेञ्ज भने सुरेश शाहीले गरेका हुन् । बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको गीतमा महेश महराको छायांकन रहेको छ ।

दिलिप योञ्जन र बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको ।

भिडियो हेर्नलाई तलको लिंक हेनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *