
सुगम संगितमा प्रतिभाशाली गायिकाको रुपमा स्थापित हुदै आएकी गायिका इन्दु बानियाँ शाहीकाको स्वर सजिएको ‘राम कसम चट्टै’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मनोजराज शिवाकोटीको शब्द र संगित रहेको उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको जोडि र अभिनय निक्कै रोचक देखिन्छ ।
क्यामेरामा अजय रेग्मी रहेको सो गीतको म्युजिक भिडियोमा व्यवस्थापकमा बिनोद बाजुराली छन् । म्युजिक भिडियोको सम्पादन रमित ओलीले गरेका छन् ।
Leave a Reply