१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

समताखबर
  २४ फाल्गुन २०७४, बिहीबार १४:२४

आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस । यो दिवस विभिन्न संघसंस्थाले विविध कार्यक्रम गरि मनाउँदैछन् ।

दिवसको अवसरमा श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार र्‍यालिको आयोजना गरेको छ ।

भृकुटी मण्डपबाट शुरु भएको र्‍यालि शहिद गेट हुँदै शान्तिबाटिकामा पुगेर टुंगिएको थियो । र्‍यालिमा विभिन्न संघसंस्था प्लेकार्डसहित सहभागि भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *