तस्बिरमा हेर्नुहोस महिलाहरुका लागि आत्मरक्षा शिबिरको उद्धघाटन समारोह

धनगढी असोज २०

हिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा योगदान पुर्‍याउने उद्देश्यले धनगढीमा आजदेखी ‘महिलाहरुका लागि आत्मरक्षा शिविर’ सुरु भएको छ । शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समयमा बढ्दै गएका महिला हिंसाका घटनाले सरकारलाई संवेदनशील बनाएको बताउँदै यस्तो तालिमले किशोरीहरुलाई आत्मरक्षाका लागि आत्मबल प्रदान गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *