
३० साउन,महोत्तरी । मिथिलाञ्जलका महिलाहरु बाँसका सामग्री बनाउनमा व्यस्त हुन थालेका छन् । किनभने मिथिलाञ्चल क्षेत्रमा धार्मिक चाडपर्वहरु नजिकिने क्रम बढेसागै उनीहरु बाँसको सामग्री निर्माणमा जुट्न थालेका छन् ।
बाँसबाट निर्मित सरसामग्रीहरु पवित्र मान्ने गरिन्छ । त्यसैले पनि मिथिलान्चलको हरेक पर्वमा प्रयोग गर्ने प्रचलन रहेको छ । रासस
Leave a Reply