
न्यूयोर्क : राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषद्मा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन् । त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन् ।
कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन् । बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन् ।
Leave a Reply