धनगढी बन्यो सूटगढी

समताखबर
  १३ माघ २०७७, मंगलवार २१:१२

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको प्रमुख शहर धनगढी अहिले सूटगढीको रुपमा विकास हुदै गएको छ ।

बझांगका हिक्मत दर्जीले बिगत सात बर्षदेखी धनगढीको मुटु मानिने एलएनचोकमा सूटगढी नामको तयारी सूट सोरुम संचालनमा ल्याएका हुन् । उहाको सोरुमा कोर्ट,पाईन्ट र सर्ट र नेपाली दौरासुरुवाल पाउने गर्दछ ।

नेपाली र ईन्डियन कारिगरद्धारा तयार पारिएको बिभिन्न डिजाइनका सूटहरु सस्तो मूल्यदेखी मंहगो मूल्यसम्मका पाउने मोडर्न तयारी पोसाकका संचालक हिक्मत दर्जीले बताए ।

उहाको कारखानामा दर्जन बढी कारिगर कार्यरत छन् । धनगढीमा ब्यवसायिक रुपमा सोरुम संचालन गर्ने दर्जी पहिलो हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *