
काठमाडौं । राजनराज शिवाकोटीको चर्चित गीत ‘फूलबुट्टे सारी’ को लिजेन्डरी भर्सन सार्वजनिक भएको छ। मदनकृष्ण श्रेष्ठको स्वरमा लिजेन्डरी भर्सन रेकर्ड भएको हो।
‘फूलबुट्टे सारी’ मेल, फिमेल र चाइल्डपछि लिजेन्डरी भर्सन तयार भएको हो।
अडियोसँगै गीतको म्युजिक भिडियो पनि तयार भएको छ। भिडियोमा मदनकृष्णलाई मिथिला शर्माले साथ दिएकी छन्। भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन्।
Leave a Reply