मदनकृष्णको आवाजमा ‘फूलबुट्टे सारी’

समताखबर
  ५ फाल्गुन २०७७, बुधबार २३:३४

काठमाडौं । राजनराज शिवाकोटीको चर्चित गीत ‘फूलबुट्टे सारी’ को लिजेन्डरी भर्सन सार्वजनिक भएको छ। मदनकृष्ण श्रेष्ठको स्वरमा लिजेन्डरी भर्सन रेकर्ड भएको हो।

‘फूलबुट्टे सारी’ मेल, फिमेल र चाइल्डपछि लिजेन्डरी भर्सन तयार भएको हो।

अडियोसँगै गीतको म्युजिक भिडियो पनि तयार भएको छ। भिडियोमा मदनकृष्णलाई मिथिला शर्माले साथ दिएकी छन्। भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *