
शालिभान साउँद,डोटी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मगर संघको बडीकेदार गाउँपालिका स्तरीय समिति गठन गरियको छ ।
१३ सदस्यीय समितिको सभापतिमा राजेन्द्र बुढामगर, सचिबमा आशिष घर्तिमगर, कोषाध्यक्ष ललिता देबी पुनमगर चयन भएका छन। त्यसै गरी सदस्यहरूमा राम बहादुर बुढा, रतिभान रोकामगर, धर्म बहादुर थापामगर, शोभा देबी पुनमगर, अम्मीसरा पुनमगर, लालबहादुर घर्तिमगर, चन्द्रकला घर्तिमगर, प्रेम घर्तिमगर, दिलेन्द्र लामीछाने मगर, धन कुमारी रोकामगर रहेका छन ।
जनजातिका सवालमा कुनै पनि कसुर नराख्ने निर्वाचित सभापति राजेन्द्र बुढामगरले बताए। उनले भने मगर समुदायका अधिकारका लागि जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको सभापति बुढामगरले बताए। कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
Leave a Reply