सुनको मूल्य एक लाख ५ हजार

समताखबर
  ८ माघ २०७९, आईतवार १२:४४

काठमाडौं । आइतबार सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाले घटेर १ लाख ५ हजार रूपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *