मन्त्रिपरिषद् बैठक जारी

समताखबर
  २४ चैत्र २०७९, शुक्रबार १०:३४

काठमाडौं, । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *