नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पुर्व गृहमन्त्री थापाका सल्लाहकार पक्राउ

Samata Khabar
  १९ बैशाख २०८०, मंगलवार १०:१८

काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो।
उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *