इजरेल हमास युद्धमा मारिएका ६६ पत्रकार

समताखबर
  १ पुष २०८०, आईतवार ०९:००

एजेन्सी । इजरेल–हमास युद्धले हजारौँको ज्यान गइसकेको छ । जसमा ५९ पत्रकारसमेत परेका छन् । यी सबै प्यालेस्टेनी पत्रकार हुन् । अल जजीराका क्यामेराम्यान समेर अबुदा ५९ मध्ये हुन् र इजरायलद्वारा मारिने उनी पछिल्लो प्यालेस्टिनी पत्रकार हुन् ।

सो युद्धमा परी अन्य धेरै घाइते भएका छन् । अल जजीराका गाजा ब्यूरो प्रमुख वेल दहदौह सहित जसको परिवार पहिले इजरेली आक्रमणमा मारिएको थियो।

सो युद्धमा परी चार इजरेली र तीन लेबनानीसहित कम्तीमा सात गैर प्यालेस्टिनी पत्रकारहरू पनि मारिएका छन्।
तस्बीर : अलजिजराबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *