ऐन लागू भएको ६ वर्षपछि पनि छुवाछूत उस्तै

जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितले ज्यान गुमाउनुपरेको छ । ऐन आइसकेपछि जातीय विभेदका कारण २०६८ भदौमा दैलेखका सेते दमार्इं, २०६८ मंसिरमा कालीकोटका मनवीर सुनार, २०६८ […]

सुदूरपश्चिमको मौलिक पर्व : सुदूरमा जाँत पर्वको रौनक

फाईल फोटो तिहार सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यतिबेला जाँत पर्वको रौनक सुरु भएको । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुला,बझांग,बाजुराका विभिन्न मन्दिरहरुमा कार्तिक शुक्लपक्षमा जाँत पर्व मनाउने गरिन्छ । कार्तिक शुल्क पक्षको प्रतिपदादेखि पूर्णिमासम्म देवी भगवतीका शक्तिपीठ तथा मन्दिरमा धुमधामसंग जाँत पर्व हुने गर्छ ।कार्तिक शुक्ल पक्ष सुरु भएसँगै डोटीको श्री […]

नया संविधानको मस्यौदामा दलित समुदायको लागि के छ ?

काठमाडौ – नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा संविधानसभामा प्रस्तुत भएको छ। एक सय २८ पृष्ठको मस्यौदामा २९७ धारा छन्। मस्यौदामा २७ भाग छन् भने ७ अनुसूची राखिएका छन्। मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाको मंगलबारको बैठकमा मस्यौदा प्रस्तुत गरेका हुन्।  संविधानसभामा मस्यौदा समितिले प्रस्तुत गरेको नया संविधानको मस्यौदाका मुख्य अंशहरुमा छुवाछूत तथा भेदभाव लाई […]

प्रारम्भिक मस्यौदा दलितमैत्री नभएको गुनासो

काठमाडौँ, १७ असार । संविधानसभामा मङ्गलबार प्रस्तुत नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा दलितमैत्री नभएको गुनासो दलित नेता तथा अधिकारकर्मीले गुनासो गरेका छन् । प्रस्तुत मस्यौदामा जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने वा सामान्य हकबाहेक दलित समुदायले माग गर्दै आएको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा समान सहभागितालाई समावेश नगरिएको गुनासो उनीहरूको छ । नेपाली काँग्रेसका केन्द्रीय […]