गाउँघरमा कट्वाल प्रथा अझै कायम

धनगढी । सूचना प्रबिधीको विकासले गर्दा बिश्व समुदाय साधुरिदै छ । तर हाम्रो मुलुकका अधिकांस गाउँहरुमा भने अझैपनि सूचना आदानप्रदानका लागि परम्पराकाल देखि प्रयोग हुँदै आएको कट्वाल प्रथा कायमै छ । सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत सञ्चारको माध्यम कटुवाल कराउने प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ […]

योग गर्दा यी कुरामा ध्यान दिनुस्

काठमाडौं : योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिनु जरुरी छ। जोकसैले योग गर्दा सुरुमा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ। शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नीको दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। यस्ता मानिसले धेरै परिश्रम पर्ने तथा शरीर तात्नेखालका योगाभ्यास गर्नुहँदैन। यसले मुटुमा प्रेसर पर्न जान्छ। […]

यौन जीवन राम्रो बनाउनका लागि नियमित ध्यान गर्नुहोस्

काठमाडौं : के तपाईंलाई थाहा छ ? नियमित ध्यान गरे गुमेको सेक्स उर्जा पनि प्राप्त गर्न सकिन्छ । शायद थाहा नहुनसक्छ होला । यदि यौन उत्तेजनामा पनि समस्या छ भने ध्यान गरेर सुधार ल्याउन सकिन्छ ।  युनिर्भसिटि अफ ब्रिटिश कोलम्बिया सेक्सुअल ल्बोरेटरी एण्ड बेटर सेक्स थ्रो माइन्डफुलनेशका अनुसार सेक्स जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने ध्यान […]