बिद्यालयको प्रअ छोडेर आरन व्यवसाय

तेजबहादुर डुम्रेल डोटी : डोटीको केआइसिंह गाउँपालिका ५ जमलकट्टेस्थित दुर्गा आधारभुत बिद्यालयका प्रअ प्रेम बिकले आरन व्यवसाय सुरु गरेका छन् । विकले प्रअबाट राजिनामा गरि करिब १५ लाखको लगानिमा गाउँमै आरन तथा पोल्टीफर्म व्यवसाय सुरु गरेका हुन् ।  देशमा बेरोजगार समस्या बढ्दै गएको र लाखौं उर्जावान युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिन आफुले […]

दशैँ खर्च जुटाउन किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ

तेह्रथुम : पूर्वी पहाडी जिल्लाका किसानहरूलाई कालो सुनले परिचित  अलैँची भित्र्याउने चटारो सुरु भएको छ ।  नजिकिँदै गरेको दशैँजस्ता ठूला पर्वहरूका लागि खर्च जुटाउन समयमै अलैँची बिक्री गर्ने गरेका छन् । अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेको अलैँची भित्र्याउन अहिले तेह्रथुमका किसानलाई भ्याइनभ्याइ छ ।  केही वर्षअघि एक लाख पाँच हजार रुपैयाँसम्म प्रतिमन पुगेको अलैँचीको मुल्य […]

असिना पानीले मुगुको स्याउ उत्पादनमा कमि

खड्क सुनार मुगु : मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादनमा कमि देखिएको छ । स्याउ उत्पादनको भण्डार मानिने मुगुको ताल्चा क्षेत्रमा लगाइएका स्याउ असिना पानीले गर्दा उत्पादनमा निकै कमि आउँदा किसान मर्कामा परेका छन् । छायानाथ रारा नगरपालिका-५ ताल्चामा स्याउ उत्पादन गर्दै  आएका दर्जनौँ किसानको स्याउमा असिना पानीले गर्दा उत्पादनमा कमि आएसँगै आम्दानीमा पनि […]

माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको काम धमाधम हुदैँ

दार्चुला : मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत् निर्माणको काम भइरहेको हो । “विद्युत्को ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन”, माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, […]

मूल्य बढेपछि चिराइतो किसान उत्साहित

काठमाडौं : विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । गएको वर्षमा चिराइतोको मूल्य न्यून हुँदा मारमा पर्दै आएका किसान यो वर्ष मूल्यमा वृद्धि भएसँगै उत्साहित बनेका हुन् । अहिले ताप्लेजुङमा प्रतिमन १५ हजार रुपैयाँका दरले चिराइतोको कारोबार भइरहेको छ । ‘गत वर्ष ताप्लेजुङमा चिराइतोको […]