ओल्के सङ्क्रान्तीको अर्थ

धनगढी २५ पुष : डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। यस्तो सम्मानोपहार दिने “विशेष दिन” नै ओल्के संक्रान्तिका नामले सुदूर(पश्चिममा धुमधामसंग मनाइन्छ। यो पर्व सिंह संक्रान्ति अर्थात् भाद्र १ गते पर्दछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी […]

सुदूरपश्चिममा ओल्के पर्व मनाउदैँ

आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी भन्ने कथन अनुसार ओल्के पर्व मनाइएको हो । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ती भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहिआएको छ । डोटेली भाषामा ओलके भन्नाले उपहार वा कोसेली भन्ने […]