भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

 काठमाडौं । सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको छ । भूमि सम्बन्धी समस्या समधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित र सुकुम्बासीको विवरण मागेको छ । माघ ९ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजात सहित भूमिहीनको विवरण फारम मागिएको हो । सरकारले कसैलाई पनि भूमिहीन रहन […]

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

लाहान । ११ बुदे लाहान घोषणा पत्र जारी गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दोस्रो राष्ट्रिय सम्मेलन सिराहको लाहानमा सम्पन्न भएको छ । सो सम्मेलनले दशनलाल मण्डलको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डल निर्वाचित […]