पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

गण्डकी प्रदेशको राजधानी पोखरालाई देशको ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने तयारी भएको छ । गण्डकी प्रदेश सरकारले संघीय सरकारमार्फत औपचारिक रूपमै पर्यटकीय राजधानी घोषणा गराउने तयारी गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी मंसिरभित्र पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने गरी तयारी भइरहेको बताए । ‘यसअघि पोखरा पर्यटकीय राजधानी हो मात्र भनियो, अब सबै […]