जोरायल गाउँपालिकामा अभियानकै रुपमा सामाजिक परीक्षण कार्यक्रम

डोटीको जोरायल गाउँपालिकाले अभियानकै रुपमा सार्बजनिक निकायको सामाजिक परीक्षण गर्ने अभियान थालेको छ । पहिलो चरणमा गाउँपालिका र ६ वटै वडाले वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भईसकेको छ भने पहिलो चौमासिक भित्र जनप्रतिनीधिको उपस्थितीमा सबै निकायको वार्षिक सामाजिक परीक्षण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । डोटी जिल्लामा अभियानकै रुपमा सामाजिक परीक्षण गर्ने जोरायल गाउँपालिका […]

यस वर्षको अन्तर्राष्ट्रिय दर्नाल अवार्ड सरस्वती नेपालीलाई

सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गर्ने निर्णय भएको छ । दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा पु¥याउनुभएको विशिष्ट योगदानको सम्मान र कदर गर्दै दर्नाल अवार्ड निर्णायक समितिले अभियन्ता सरस्वती नेपालीलाई यस अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । उहाँलाई आगामी २०७५ साउन ३० (तद्नुसार अगस्ट १५) […]

यस कारण बढ्दैछ सूचनाप्रविधि शिक्षामा महिलाको आकर्षण

अध्ययनपछि सहजै आकर्षक कमाइ हुने जागिर पाइने र घरमै बसिबसी काम गर्न समेत सकिने भएकाले सूचना तथा प्रविधि (आईटी) शिक्षातर्फ महिलाहरूको आकर्षण बढेको प्रविधि क्षेत्रमा कार्यरत महिलाहरूले बताएका छन्। विशेष रूपमा युवा पुस्ताका महिलामा सूचना प्रविधि शिक्षाप्रति आकर्षण बढेको उनीहरूको अनुभव छ। यसले प्राविधिक क्षेत्रमा महिलाको पहुँचलाई थप विस्तार गर्ने र आत्मनिर्भर बनाउने उनीहरू बताउँछन्। […]

प्रदेशको समृद्धिका लागि कर तिर्न अप्ठ्यारो मान्नु हुँदैन

२०४२ सालमा रोजगारीका लागि भारत गएका त्रिलोचन भट्टले भारतमा नेपालीहरूको दुःख सम्झेर प्रवासी राजनीति सुरु गरेका हुन् । २०४७ साल जेठमा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्यताबाट राजनीतिक यात्रा सुरु गरेका भट्ट तत्कालीन सामन्ती राज्यव्यवस्थाका विरुद्ध विद्रोह र आफूले भोगेका समस्या अरू नेपाली युवाहरूले भोग्नु नपरोस् भनेर संघर्षमा लागेका हुन् । त्रिलोचन स्व. पिता प्रसाद […]