पर्यटकिय गन्तब्य बन्दै भजनीको लौकाहाभौकाहा ताल (फोटोफिचर)

धनगढी : कैलालीको भजनी नगरपालिका-४ मा रहेको लौकाहा भौकाहा ताल अब पर्यटकिय गन्तब्य बन्ने भएको छ । ८५ बिघा क्षेत्रफलमा फैलिएको उक्त ताललाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आ.ब.मा करिब एक करोड रकम बिनियोजन गरेको छ । बिदेशी पर्यटक आगमनका लागि राम्रो सम्भावना भएर पनि सरकारको बेवास्ताका कारण यस तालको प्रचार […]

खप्तड : एउटा भू-स्वर्गको वृत्तान्त

सुदूरपश्चिमलाई भूगोलको अभिशाप भन्ने आरोप लागेको छ । पछौटेपन, विकटता, जातीय तथा लैंगिक विभेद, गरिबी, अशिक्षा र अभावले ग्रस्त क्षेत्र मानिन्छ । तर यही भूगोलभित्र अनुपम र मनोरम प्राकृतिक सौन्दर्य लुकेर बसेको छ ।