संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक

काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताइएको छ । ज्यापू संस्कृति विकास कोषले आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवसमा नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइएको छ । भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृतिको संरक्षणका लागि […]

सुदूरपश्चिमको मौलिक पर्व : सुदूरमा जाँत पर्वको रौनक

फाईल फोटो तिहार सकिए लगत्तै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यतिबेला जाँत पर्वको रौनक सुरु भएको । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुला,बझांग,बाजुराका विभिन्न मन्दिरहरुमा कार्तिक शुक्लपक्षमा जाँत पर्व मनाउने गरिन्छ । कार्तिक शुल्क पक्षको प्रतिपदादेखि पूर्णिमासम्म देवी भगवतीका शक्तिपीठ तथा मन्दिरमा धुमधामसंग जाँत पर्व हुने गर्छ ।कार्तिक शुक्ल पक्ष सुरु भएसँगै डोटीको श्री […]

सद्भाव साटासाट गरी जितिया पर्व सम्पन्न

काठमाडौँ । विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै जितिया पर्व सम्पन्न गरेको छ ।  थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए । बिहानै नुहाई पवित्र भई व्रत […]

मिथिलाञ्चलमा जितिया पर्व शुरु

काठमाण्डौं । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा गरेर आजदेखि शुरु भएको छ ।  तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजे […]