सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार खोप आउँदै

महेन्द्रनगर : सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा त्यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप त्यहाँआउन लागेको बताए । उनले त्यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट […]

निमपानीले बढाउँछ रोग प्रतिरोधी क्षमता

काठमाडौं : स्वादमा कडा निम स्वास्थका लागि निकै फाइदाजनक छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानी तपाईले घरमै तयार गर्न सक्नुहुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।निमको पानी पिउने वा निमको पत्ती बिहान खाली पेटमा चपाउनाले दुखाई, […]

कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको […]

यस्ता छन् शिरोधारा उपचार विधिका फाइदा 

शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्र्तगत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो । रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि, मासुको रस, वोसो वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेयिदय औषधिहरु मिलाएर शिरोधारा दिइन्छ । स्वस्थ्य व्यक्तिको […]

डिप्रेसनबाट कसरी बच्ने ?

डिप्रेसन। अर्थात मानसिक तनाव। दिमागलाई नियन्त्रणमा राख्न नसक्दा मानिसले विभिन्न समस्या झेल्नुपर्छ। भावना र इच्छाहरूमाथी नियन्त्रण गर्न नसक्दा मानसिक तनाव सिर्जना हुन्छ। मानसिक तनाव बढ्दै गएपछि मानिस जुनसुकै हतकण्डा अपनाउन तयार हुन्छ। आफ्नो इच्छा अनुसार काम नहुँदा र कुनै कुराको अभाव महसुस हुँदा तनाव महसुस हुन्छ। तनावको मात्रा बढ्दै गएपछि यसले डिप्रेसन अर्थात गहिरो तनाव […]