ज्येष्ठ नागरिकलाई कम्बल बितरण

जुम्लाका एक सय १० जना ज्येष्ठ नागरिकलाई कोरियाली कम्बल वितरण गरिएको छ । चन्दननाथ नगरपालिकाका एक सय र नगरपालिका बाहिरका १० ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । नगरपालिका, जिल्ला समन्वय समिति (जिसस) र महिला तथा बालबालिकाका कार्यालयको सहयोगमा कम्बल वितरण गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले जानकारी दिए । जिससका प्रमुख लालबहादुर […]

अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

अहिलेसम्म एकल महिला तथा बिधवाले मात्र पाउदै आएको मासिक भत्ता अब एकल पुरुषले पनि पाउने भएकाछन् । झापाको कमल गाँउपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा यस्तो कार्यक्रम ल्याएको हो । कमल गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेका अनुसार ६५ देखि ७० बर्ष उमेर समुहका एकल पुरुषलाई मासिक ५ सयको दरले भत्ता प्रदान गर्ने निर्णय गाँउसभाबाट पारित […]

रातभरी भिजाएको एक चम्चा मेथीदानाले चट पार्छ ग्यास्ट्रिक !

मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा। अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र […]

यसकारण ५ दिनमा छोट्याउनुपर्छ १३ दिने किरिया : तपाई के भन्नु हुन्छ ? के छोट्याउनु ठिक हो ?

केहि महिना पहिलेको कुरा हो ज्वरोका कारण बेहोस भएका विराटनगर–४, वरगाछीका किरण खरेल, ४०, लाई भदौ अन्तिम साता उपचारका लागि काठमाडौँको ओम नर्सिङ होम ल्याइयो । अस्पताल भर्ना भएको दुई दिनमै उनी बिते । अत्यन्त न्यून आय भएका खरेलका दुई छोरा सिद्धार्थ र सिजन अहिले आर्यघाटनजिक राजराजेश्वरीस्थित किरियापुत्री भवनमा आफ्नो बाबुको किरियामा छन् । क्यान्सरका […]

को होला हजुरआमाको सहारा ?

साँझ पर्दै गर्दा सदरमुकाम चरिकोटको एउटा घरको चिसो कुनामा ओछ्यानको जोहो गर्दै थिईन्, दोलखा गैरीमुदीकी साइली तामाङ । हिमाली काखमा रहेको चरिकोटको चिसो सिरेटो छल्न फ्याँकिएको गद्यामा रात कटाउने तरखरमा रहेकी साइलीले यसैगरी एउटै ठाउँमा रात काट्न थालेको ४ महिना बितिसकेकोे छ । आफ्नो उमेर कति भयो भनेर बताउन समेत नसक्ने उनी त्यस्तै ६५(७० बर्षको […]