२० वर्ष नपुग्दै आमा बन्छन् किशोरी

दिपायल । डोटीको शिखर नगरपालिका-९ कि अनिता (नाम परिवर्तन) स्थानीय दानकोट स्वास्थ्य चौकीमा आइन् । १८ बर्षिया अनिता गर्भवती थिइन् । उनी अल्ट्रासाउण्ड गराउनका लागि आएकी थिइन् । स्वास्थ्यकर्मी फलिता रावतले उनको अल्ट्रासाउण्ड गराउँदै सानै उमेरमा बच्चा जन्माउँदा हुने खतराबारे जानकारी गराइन् । उनले स्वास्थ्य सुरक्षाको विषयमा पनि उनलाई परामर्श दिइन् । मुलुकी अपराध संहिता, […]

सुदूरपश्चिमकी सुजल बमले पाईन सर्वोत्कृष्ट मोडल अवार्ड

काठमाण्डौँ : काठमाण्डौमा सम्पन्न हिमालय अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत लोकगीत विधाबाट बहिरा कलाकार सुजल बमले अवार्ड प्राप्त गरेकी छन । लोकगीततर्फ सर्वाधिक रुचाइएको गीत ‘बैनी झ्यालैमा’बाट सर्वोत्कृष्ट मोडलको रुपमा बम सम्मानित भएकी हुन । यस्तै सोही गीतबाट इनकरेजमेन्ट अवार्ड श्रद्धा भुसाललाई प्रदान गरिएको छ । यसअघि पनि सुजल बम भारतमा आयोजित अन्तर्राष्ट्रिय मिस डेफ ला ग्रयाभिटि […]

धनगढीमा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन

धनगढी । सुदूरपश्चिम प्रदेशमा महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ । महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलो पटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको बताइएको छ । मानव अधिकारका लागि महिला, एकल […]

राष्ट्रिय महिला भलिबल कप्तान शाहीलाई प्रदेश सरकारको सम्मान

पोखरा : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही आज पोखरामा सम्मानित हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी हुनुभएका उहाँलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो । पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान […]

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला ९जंगल वारफेर० तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ सालमा सैन्य […]