हिंसाबाट जोगाउन किशोरीलाई आत्मरक्षा तालिम

कंचनपुर : महिला हिंसाका घटना प्रति दिन बढ्न थालेपछि सामाजिक विकास कार्यालय कंचनपुरले किशोरीहरूलाई तीन दिने आत्मरक्षा तालिम दिएको छ । कंचनपुरको पुनर्वास नगरपालिकाका किशोरीहरुलाई मनोसामाजिक मनोविमर्श तथा आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो । शुक्रबार पुनर्वास नगरपालिका-१ आइबिआरडीस्थित श्री जन कल्याण मा.वि.मा सम्पन्न तालिममा सोही बिद्यालयमा अध्ययनरत कक्षा ८ देखी १२ सम्मका […]

गाउँपालिकाले थाल्यो छाउपडी प्रथा हटाउने अभियान

जुम्ला : जुम्लाको हिमा गाउँपालिका समाजमा कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्य सक्रिए भएर लागि परेको छ। पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको गाउँपालिकाले पछिल्लो समय छाउ नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ । छाउपडी प्रथा समाजकै कंलक भएकाले जरैदेखि उखेल्नका लागि विभिन्न विकल्प अघि सारिएको गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताइ्न । महिलासँग उपाध्यक्ष […]

कुरीतिको जालो तोड्दै महिला घरदेखि घाटसम्मै रीति बसाल्दै

विनोद ढुंगाना तनहुँ : समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, यो विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन् । उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन् । हिन्दू धर्म […]

जातीय विभेद र छुवाछूतबाट दलित महिला बढी पीडित

काठमाडौँ : जातीय विभेद तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरु बढी प्रभावित भएका छन् । गैरदलित महिलाको तुलनामा दलित महिला बढी प्रभावित भएका हुन भने दलित पुरुषको तुलनामा दलित महिला बढी प्रभावित भएका छन । दलित महिला संघ (फेडो) ले गरेको पछिल्लो एक वर्षका घटनाहरुको अध्ययन प्रतिवेदनले जातीय विभेद तथा छुवाछूतका घटनामा दलित […]

‘मिस युनिभर्स’मा भाग लिन सुजिता इजरायल उडिन

काठमाडौँ : ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७० औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाइ गरेका थिए । इजरायल उड्न अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को  ताज नेपाल भित्रिने आस गर्न सकिने […]