सुदूरपश्चिममा ओल्के पर्व मनाउदैँ

आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी भन्ने कथन अनुसार ओल्के पर्व मनाइएको हो । आजको दिनलाई बर्खायामको प्रकोप र महामारीबाट बचेर नया जीवनको प्राप्ती भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहिआएको छ । डोटेली भाषामा ओलके भन्नाले उपहार वा कोसेली भन्ने […]

यस्ता छन् क्वाँटी खानुका फाइदा

चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा हो, क्वाँटी। क्वाँटी टुसा उमारी बनाइने विशेष प्रकारको झोलिलो खानेकुरा हो। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ। क्वाँटी विशेष गरी जनैपूर्णिमाका दिन खाने चलन छ। […]

सामाजिक दूरी कायम राख्दै विद्यालय सञ्चालन

मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम राख्दै विद्यालयमा पठनपाठन सञ्चालन गर्न सुरु गरेका छन् । तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ । गाउँपालिकासँगको परामर्श र छलफलपछि कक्षामा सामाजिक दुरी कायम राख्नेगरी बस्ने व्यवस्था मिलाइने र उचित सरसफाई व्यवस्था गर्नेगरी विद्यालय सुचारु गरिएको मनहरी गाउँपालिकाले जनाएको छ । त्यसैगरी अन्य […]

यस्ता छन् शिरोधारा उपचार विधिका फाइदा 

शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्र्तगत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो । रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि, मासुको रस, वोसो वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेयिदय औषधिहरु मिलाएर शिरोधारा दिइन्छ । स्वस्थ्य व्यक्तिको […]

जातीय अहङ्कारले द्वन्द्व निम्त्याउँछ : पूर्वमन्त्री अधिकारी

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घघाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताएका हुन । पूर्वस्वास्थ्यमन्त्रीले भने, जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको […]