माग सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौं : रञ्जिता श्रेष्ठ

बुटवल । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छिन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताइन् । शनिबार […]

राष्ट्रियसभा सदस्यमा नागरिक उन्मुक्तिले दियो उम्मेदवारी

दाङ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । बुधबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका हुन् । रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन् । यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद […]

लुम्बिनी प्रदेशसभा बैठक स्थगन गर्न नागरिक उन्मुक्तिको माग

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठक नागरिक उन्मुक्ति पार्टीले स्थगन गर्न माग गरेको छ । मुख्यमन्त्री लीला गिरीले आज दिउँसो १ बजे लिने भनिएको विश्वासको मत लिने पूर्वनिर्धारित समय सत्तारुढ नागरिक उन्मुक्तिका कारण ढिलाई भएको थियो । सो पार्टीले पूर्व निर्धारित समयअगावै संसद सचिवालयमा सदन रोक्न माग गरेपछि प्रदेश सभाले बैठकको सुरुमै […]

“रेशम रिहा नभए सरकारलाई विश्वासको मत दिदैनौं,सरकारमा पनि सहभागी हुँदैनौं”

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता रामेश्वर चौधरीले रेशम चौधरी रिहा नभए संघीय र प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएका छन् । रेशम चौधरीको रिहाई आफ्नो मुख्य माग भएको बताउँदै चौधरीले उहाँको रिहाई नभए संघीय र प्रदेश सरकारलाई विश्वासको मत नदिने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका […]

थारु बस्तीमा माघी पर्वको रौनक (फोटो फिचर)

धनगढी । कैलालीका थारु समुदायले धुमधामका साथ माघी पर्व मनाई रहेका छन् ।यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । माघी पर्वका अवसरमा थारु बस्तीहरुमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।सांस्कृतिक समूह बनाएर प्रत्येक घरघरमा गएर नाचगान गर्दै तीन दिनसम्म मनाउने चलन छ ।