बज्न छाडे गाउँघरमा पञ्चेबाजा

काठमाडौँ । गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्षका भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनी अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्छन् । पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित छन् । केही वर्षयता […]

दलित समुदायका तीन महिला पत्रकारले सुरु गरिन साईकल यात्रा

काठमाडौँ। तीन जना दलित पत्रकार महिलाले मेची महाकाली साइकल यात्रा सुरु गरेका छन् । पत्रकार रिता बुढाथोकीको नेतृत्वमा तीन दलित महिला पत्रकारहरुले जातीय तथा सबै प्रकारका विभेद अन्त्यसँगै दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि सम्बन्धित निकायलाई ध्यान केन्द्रित गर्न सो यात्रा सुरु गरेका हुन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय दलित पत्रकार संघ […]

महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्न रोक लगाएपछि ……

काठमाडौँ, । बाराको सुवर्ण गाउँपालिकामा आयोजना आइतबारबाट हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन । सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको यज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल […]

भूमिहीन दलित र सुकुम्बासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ

काठमाडौँ । बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको छ । यहाँका स्थानीय तहहरूको चासो नदिँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्ष धर्मसिंह ऐर ९कपिल०ले स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन आग्रह गर्दा पनि चासो नदिएको बताए । उनका अनुसार दश स्थानीय तहमध्ये हालसम्म […]

रास्वपाका सांसदले गरे जातीय छुवाछूत गर्नेलाई कारवाहीको माग

काठमाडौं । कास्कीमा भएको जातीय विभेद तथा छुवाछूतको घटनामा संलग्न दुई जना व्यक्तिमाथि कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सांसद शिव नेपालीले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । कास्कीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रास्वपाका सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले […]