रानाथारु समुदाय खख्डेहरा पर्व मनाउँदैं

धनगढी : खख्डेहरा पर्व रानाथारु समुदायले मात्रै मनाउने मौलिक चाड हो । कैलाली र कंचनपुरका रानाथारु समुदाय आजका दिन धूमधामसँग खख्डेहरा पर्व मनाउने गर्दछन ।सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सोमवार सार्वजनिक बिदा दिएको हो । प्रदेश राजपत्रमा उल्लेखित बिदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खख्डेहरा पर्वको अवसरमा सार्वजनिक बिदा […]

सञ्चार माध्यमहरु पनि समावेशी हुनुपर्नेमा जोड

काठमाडौं। नेपाल अपाङ्ग महिला संघले पत्रकार तथा विभिन्न संघसंस्थासँग अन्तरसम्वाद कार्यक्रम गरेको छ। संघले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१, लैङ्गिक समानताका लागि समान सोच र व्यवहार: समृद्धिको आधार, महिला, अपाङ्गता र सिमान्तकृत समुदायको नेतृत्व, नेतृत्व क्षमतामाथिको प्रश्न र समाधानको लागि अबको बहस : सञ्चार माध्यमको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम मंगलबार आयोजना गरेको हो। संघकी […]

कर्णाली सरकार र वादी समुदायबीच ५ बुँदे सहमति

सुर्खेत । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट […]

यौनिक तथा लैंगिक अल्पसंख्यकद्धारा नितिनिर्माता संग छलफल

यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुले शोमबार स्थानीयतहकानितिनिर्माताहरु संग छलफल गरेका छन् । प्रदेश र स्थानीयतहहरु धामाधमकानुननिर्माणमा जुटेका बेला यस प्रदेशमा रहेकायौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुले नितिनिर्माताहरु संग छलफल गरेका हुन । उनिहरुले अन्यअल्पसंख्यकभन्दाआफुहरुको समस्या फरक भएकाले तिनको सम्बोधनहुनेगरि योजनाबनाउनमाग गरेकाथिए । सुदूरपश्चिम समाजका करुणा नेपालले नितिगत रुपमा नै यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुको मुद्धाहरु समेटिनुपर्ने बताईन । कार्यक्रमाबोल्दै धनगढी उप–महानगरपालीकाकाप्रमुख नृपबहादुर वडले यौनिकतथा लैङ्गिकअल्पसंख्यकहरुको […]

समलिंगीलाई समाजमा अझै सकस

बाटोतिर निस्कियो कि गोविन परियारलाई अरूले जिस्क्याएर हैरान पार्छन्। कहिले छक्का भन्दै हेप्छन् त कहिले कस्तो केटीजस्तो केटा भन्दै जिस्क्याउँछन्। अझ हिजडा शब्द सुन्नुपर्दा त उनको मनै बिझाउँछ। यस्तै विभिन्न हैरानीका कारण उनी समाजमा खुलेर निस्कन कठिन छ। भन्छन्, ‘हामी बाहिरतिर निस्कँदा यस्तै कुरा सुन्नुपर्छ। त्यसैले भित्रै थुनिनुपर्छ।’ गोविन समलिंगी हुन्। समलिंगी हुनु उनको रहर […]