‘प्रविधिको दुरुपयोगले बालविबाहमा बृद्धि’

टीकापुर । प्रविधिको दुरुपयोगले बालविबाह बढेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बताएका छन् । उमेर नपुग्दै प्रेम विवाह गर्ने नयाँ लहर चलेपछि बाल विबाह नयाँ स्वरुपमा तिब्र रुपले बढेको जानकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा सरोकारवालाहरुविच गरिएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष चौधरीले सो कुरा […]

१०१ वर्षिय भगवतीलाई पहिलो राष्ट्रिय परिचय पत्र

काठमाडौं ३ मंसिर : सदरमुकाम फिदिमवाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ । गृहमन्त्री रामवहादुर थापा (वादल) ले फिदिम नगरपालिका ४ शान्तिपुरकी १०१ वषिय भगवतीदेवी भण्डारीलाई पहिलो परिचयपत्र दिएर वितरण शुरु गरेका हुन् । परिचयपत्र पाउने दोश्रो नागरिक गृहमन्त्री थापा आफैं हुन् । उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन् ।बसिबसि परिचय पत्र बझेकी उनलाई […]

अस्ताए गन्धर्व संस्कृतिका धरोहर

पोखरा : धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै रचना हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारंगीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन् । दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा […]

नेपाली जनसम्पर्क समितिद्धारा भर्चुअल श्रद्धाञ्जली

क्यालिफोर्निया : नेपालीजन सम्पर्क समिति अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरको आयोजनामा स्वर्गिय प्रा.डा. दुर्गा दाहालको सम्झनाामा भर्चुअल श्रद्धाञ्जली दिईएको छ । नेपाली भाषा साहित्यका मुर्धन्य व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गिय प्रा.डा. दाहालको आज १३ औं दिनको पुण्यतिथिमा भर्चुअल श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । नेपाली जनसम्पर्क समिति नर्दन क्यालीफोर्निया चाप्टरको संयोजनमा आज साझ५:३० वजेभर्चुअल श्रद्धाञ्जली कार्यक्रम गरिएको […]

घरको काम छोरालाई पनि सिकाऔंँ

टीकापुर  ४ माघ  : कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा छन ।  निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरेका छन । ‘‘मेरा लागि छोराछोरी बराबर हुन्, मैले घरभान्सा र […]