ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । नेपालको सुदूरपूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा […]

प्रहरी र पहिचानवादीको झडपमा कम्तीमा १२ जना घाइते

विराटनगर । कोशी नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ । सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १२ जना घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो । एसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना […]

धरानका मेयर हर्क साम्पाङ फेरी विवादमा

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ फेरी विवादमा परेका छन् । आफ्ना स्वकीय सचिव मार्फत वडा अध्यक्षहरुलाई निर्देशनात्मक पत्राचार गरेपछि उनी विवादमा परेका हुन् । मेयर साम्पाङले अपमान गरेको भन्दै वडाअध्यक्षहरूले मोर्चाबन्दी गरेपछि उनी फेरि एकपटक आफ्नै कारणले अप्ठेरोमा परेका हुन्। वडाध्यक्षहरूलाई स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उनीविरूद्ध […]

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र […]

गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ। गाउँ कार्यपालिकाको माघ २८ शनिबार बसेको बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो। प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदाम्बेले सूचना जारी गर्दै फागुन १ गते गाउँपालिका क्षेत्र भर सबै सरकारी कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिइएको जानकारी दिए। […]