बाँसको सामग्री बनाउन ब्यस्त मिथिलाञ्चलका महिला

३० साउन,महोत्तरी । मिथिलाञ्जलका महिलाहरु बाँसका सामग्री बनाउनमा व्यस्त हुन थालेका छन् । किनभने मिथिलाञ्चल क्षेत्रमा धार्मिक चाडपर्वहरु नजिकिने क्रम बढेसागै उनीहरु बाँसको सामग्री निर्माणमा जुट्न थालेका छन् । बाँसबाट निर्मित सरसामग्रीहरु पवित्र मान्ने गरिन्छ । त्यसैले पनि मिथिलान्चलको हरेक पर्वमा प्रयोग गर्ने प्रचलन रहेको छ । रासस

डिसेम्बर देखि जनकपुरमा रेल चल्ने

आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ । मंगलबार सम्पन्न भारत र नेपालका अधिकारीहरूको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको […]

खरायो पालनः महिनाको ५० हजार कमाउन विदेश जानु पर्दैन

राम्रै आम्दानी गरिरहेका उनले फार्ममा दुई जनालाई रोजगारी दिएका छन् । उनको खरायो फार्म अहिले धेरैको लागि अध्ययन केन्द्र बनेको छ ।