ओत लाग्न पाएपछि मुसहर समुदाय खुशि

नवलपुरको कावासोती १५ मा रहेका माझी मुसहर समुदायका विपन्न परिवारलाई १० वटा घर हस्तान्तरण गरिएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे १० वटा पक्कि घर मंगलबार माझी मुसहर समुदायका विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिका वडा नंबर १५ मा रहेका माझी मुसहर समुदायलाई नगर प्रमुख चन्द्रा कुमारी पुनले नवनिर्मित […]