सल्यानमा कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत : जिल्ला अस्पताल सल्यानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा शारदा नगरपालिका–३, का ९० वर्षीया पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार बिहान मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । अधिकृत कँडेलका अनुसार खोकी र श्वास फेर्नमा कठिनाइ भएपछि ती […]

सोती नरसंहारका मृतक परिवारलाई राहत

काठमाडौँ : गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय विवाहको निहुँमा हत्या गरिएका ६ जनाका आफन्तहरुलाई ११ लाख राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संघीय सरकारको १० लाख र कर्णाली प्रदेश सरकारको १ लाख गरी ११ लाख मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन । जिल्ला स्थित पत्रकार, सुरक्षा निकायका प्रमुख, सरोकारवालाकोे […]

जाजरकोटमा दलित समुदायको विवाहमा गैरदलितको भोज चल्दैन

जाजरकोट : जिल्लाको अधिकांश ठाउँमा अहिले पनि दलित समुदायको विवाहमा गैरदलितको भोज चल्दैन । उनीहरु मुख्य देउता रिसाउने भम्रले दलित समुदायमा विवाहमा सरिक हुने मात्रै गर्छन् । जस्तो सुकै परिस्थितीमा पनि भोज खाना मान्दैनन् । जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीले केही समय पहिले गैरदलित समुदायसंग भातृत्वको सम्बन्ध जोडे । उनीहरु रतनबहादुरको छिमेकीमा जिउँदाको […]

धनगढीमा बयलगाडा जुलुस

धनगढी २६ पुष : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]

प्रतिनिधि सभा पुनर्स्थापनाकोे सम्भावना छैन : गृहमन्त्री थापा

चरिकोट २५ पुष : गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन् । नेकपा दोलखाले चरिकोटमा शक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे । आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम […]