शिक्षक र बालबालिका दुवैलाई पट्यारलाग्दो कक्षाकोठा

यो कथा शिखर नगरपालिका २ गैरीगडा मुडेगाउँस्थित श्री भागेश्वर आधारभूत विद्यालयका शिक्षक योगेन्द्रराज जैशीको हो । उनी आधारभूत तहमा निजी स्रोतबाट अध्यापन गर्दै आएका छन् । शिक्षकको जिम्मेवारी पाए पनि उनी पढाउने काम मात्र गर्दैनन् । पाँच कक्षासम्म पढाइ हुने यस विद्यालयमा एक महिलासहित तीन जना शिक्षक मात्र छन् । कक्षाअनुसार शिक्षक समेत पुग्ने संख्यामा […]

क्यान्सर पिडित बहिनीको जीवन बचाई दिन चन्द्रकला राईको अनुरोध

आर्थिक अभावका कारण मेनोलोमा रोगबाट पिडित कल्पना राईको उपचारमा समस्या भएको छ । धरान–१७ नमस्ते चौकमा बस्दै आएकी ३० वर्षिया राईको ६ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । अहिले सम्म चर्को ब्याजदरमा ऋण काढेर आफ्नो उपचार गराइरहेकी राईको हालसम्म ७ लाख रुपैंया भन्दा बढी खर्च भईसकेको उनले बताईन् । धरानमा शनिवार पत्रकार भेटघाटमा […]

बैतडीमा किशोरी सम्मेलन शुरु

बैतडीमा जिल्ला किशोरी सम्मेलन शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा किशोरी सम्मेलन बुधवारदेखि शुरु भएको हो । बिहीबारसम्म सञ्चालन हुने सम्मेलनले जिल्ला किशोरी सञ्जाल गठन गर्ने संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। बालविवाह न्यूनीकरणको अभियानलाई गति प्रदान गर्नका लागि सञ्जाल गठन गरिन लागेको […]

सामूहिक तरकारी खेतीबाट आत्म निर्भर बन्दै डोटीका महिलाहरु

गैरीगडाको घाँसे पाखो जमिनलाई खनजोत गरेर गरिएको तरकारी खेती पैसा कमाउन जागिरै खानुपर्छ अर्थात बिदेशै जानु पर्छ भन्ने पुरानो मान्यता तोड्दै डोटीका महिलाहरुले सामूहिक रुपमा तरकारी खेती शुरु गरेका छन् । सामूहिक तरकारी खेतीबाट उनिहरु गाउँमै स्वरोजगार बनेका छन् । बर्षौदेखी खेर गएको गाउँ नजिकैको भिरालो डाँडोलाई सम्याएर तरकारी खेती सुरु गरेका हुन् । तरकारी बारीमा […]

पूर्व कुमारी मतिना शाक्य स्कुल जान थालिन्

जीवित देवीकोरुपमा लामो समय पुजिएकी पूर्व कुमारी मतिना शाक्य सोमबारदेखि विद्यालयको पोशाकमा सजिएर विद्यार्थी जीवन सुरु गरेकी छिन् । अन्य विद्यार्थी झै उनी पनि व्यागमा टन्नै पुस्तक र सामग्री बोकेर विद्यालयमा हाजिर भएकी छिन् । कुमारीकोरुपमा रहँदा पनि मतिनाले कुमारी घरमा पनि अध्ययनको अवसर पाएकोले उनलाई अध्ययन अघि बढाउन भने सहज हुने अवस्था छ । […]