योग गर्दा यी कुरामा ध्यान दिनुस्

काठमाडौं : योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिनु जरुरी छ। जोकसैले योग गर्दा सुरुमा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ। शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नीको दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ। यस्ता मानिसले धेरै परिश्रम पर्ने तथा शरीर तात्नेखालका योगाभ्यास गर्नुहँदैन। यसले मुटुमा प्रेसर पर्न जान्छ। […]

डा.भगवान कोइराला भन्छन्: मिर्गौलाले काम गर्न छोडेछ, शल्यक्रियापछि ठिक छु

काठमाडौं : बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले पथ्थरीका कारण मिर्गौलामा समस्या देखिएको बताएका छन्। केही समय अगाडि आफ्नो फेसबुकमा लेख्दै उनले सो समस्या भएर ह्याम्स हस्पिटलमा उपचार भइरहेको बताएका हुन्। बुधबार बिहान २ बजेदेखि स्वास्थ्यमा समस्या देखिएको र असह्य पीडा भएपछि अस्पताल भर्ना भएको उनले जनाएका छन्। मिर्गौलाको पथ्थरीका कारण पिसाब नै बन्द भएको […]

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला ९जंगल वारफेर० तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी १५ असार २०६९ सालमा सैन्य […]

यस्ता छन् शिरोधारा उपचार विधिका फाइदा 

शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्र्तगत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो । रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि, मासुको रस, वोसो वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेयिदय औषधिहरु मिलाएर शिरोधारा दिइन्छ । स्वस्थ्य व्यक्तिको […]

ग्यास्ट्रिक के हो ? यस्ता छन समाधानको उपाय

१. “ग्यास्ट्रिक” भनेको के हो ? -ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” l ग्यास्ट्रिक रोगको नाम होइन l खै कसले यसलाई रोगको नाम भनेर शुरु गर्यो म अचम्मित छु l नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउने गरेको पाएँ l धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l […]